उदयपुरमा स्कार्पियो दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । सिद्दिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै तीनजना गम्भिर घाइते भएका छन् । कटारी नगरपालिकाको वडा नम्बर १४ मा पर्ने भदौरे भिरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० प ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार … Continue reading उदयपुरमा स्कार्पियो दुर्घटना, ५ जनाको मृत्यु